scheduleशनिवार मंसिर २० गते, २०७७

विराटनगरमा दुई र धनकुटामा एक जनामा संक्रमण पुष्टि

काठमाडाैं, ४ जेठ ।  विराटनगरका दुईजना र धनकुटाका एकजनाको कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आज गरिएको पीसीआर परिक्षणमा विराटनगरको मिल्स एरियाका दुईजना र धनकुटाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay