scheduleसोमवार जेष्ठ १२ गते, २०७७

इटालियन क्लब इन्टर मिलानका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, ५ जेठ । पछिल्लो समय सिरी ए मा सबै खेलाडी तथा कर्मचारीहरुको कोरोना परीक्षण भइराखेको छ । मिडिया रिपोर्टका अनुसार इन्टर मिलानका सबै खेलाडीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सिरी ए आगामी जुनबाट सुचारु गर्ने तयारी भइरहँदा सबै खेलाडीहरुको कोरोना परीक्षण हुँदै आइरहेको छ । व्यक्तिगत अभ्यासमा रहेका खेलाडीहरुलाई टिम प्रशिक्षणमा सामेल गराउन कोरोना परिक्षण गरिएको थियो । इन्टर मिलानका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Dish_Home

टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा इन्टर रहेको छ । मार्चदेखि स्थगित रहेको सिरी ए सुचारु गर्न सबै तयारी पुरा गर्न क्लबहरु लागि परेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय