scheduleसोमवार जेष्ठ १२ गते, २०७७

दिवेश पोखरेललाई पछि पार्दै जस्ट सामले जितिन् अमेरिकन आइडलको उपाधि

काठमाडौँ, ५ जेठ । नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएका दिवेश अमेरिकन आइडलको फाइनलमा भने उनी जस्ट सामसँग पराजित हुन पुगेका छन् ।

सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुग्न सफल भएका थिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय