scheduleबुधवार जेष्ठ १४ गते, २०७७

मन्त्रिपरिषद् बैठकः लिम्पियाधुरासहित अतिक्रमित भूभाग समेटिएको नयाँ नक्सा पारित

काठमाडौं, ५ जेठ । लिम्पियाधुरासहितको भूभाग समेटेर तयार पारिएको नयाँ नक्सा मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको हो । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेकी थिईन् ।

Dish_Home

यसअघि भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालमा विरोध हुँदै आएको थियो । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने स्पष्ट गरेको सरकारले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय