scheduleआइतवार मंसिर १४ गते, २०७७

नाता हराउँछ कि !

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

सिमानामा बलभद्रको गाथा हराउँछ कि,
हेर्दाहेर्दै हाम्रो सगरमाथा हराउँछ कि,
कमजोरीलाई अक्करपारी छिमेकीले चेप्दा-
नेपाली हौं भन्ने भोलि नाता हराउँछ कि !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay