scheduleशनिवार मंसिर २० गते, २०७७

प्रदेश १ मा एकैदिन ११ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ वैशाख । प्रदेश १ मा एकैदिन ११ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । बीपी कोईराजा स्वास्थ्य प्रतिष्ठानमा २ जना र कोशी अस्पतालको प्रयोगशालामा ९ जनालाई परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

११ मध्ये ९ जना झापाको केचना कवलका रहेका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay