scheduleमगलवार जेष्ठ १३ गते, २०७७

वाग्मतीको बजेट अधिवेशन जेठ १२ मा

हेटाैंडा,  ६ जेठ ।  वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटाैं तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे आह्वान गरेका छन् ।

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय