scheduleमगलवार जेष्ठ १३ गते, २०७७

राष्ट्रिय आवस्कार केन्द्रलाई इन्जिनियरिङ समाजको सहयोग

काठमाडौं, ७ जेठ । राष्ट्रिय आविस्कार केन्द्रले कोभिड-१९ विरुद्ध लड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल इन्जिनियरिङ समाजले रकम सहयोग गरेको छ ।

समाजले आफ्ना सदस्यहरुबाट संकलन गरेर २५ हजार रुपैयाँ केन्द्रको बैंक खातामा जम्मा गरेको समाजका अध्यक्ष देवनारायण यादव र महासचिव न्हसला तुलाधरले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

Dish_Home

‘यस विपदको घडीमा कोरोना भाइरसको महामारीसँग जुध्न भइरहेको अनुसन्धान तथा उपकरण उत्पादनका लागि सबैको हातेमालो आवश्यक महसुस गरी सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय