scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बायर्न म्युनिखसँग गोलरक्षक म्यानुयल नुयरले गरे नयाँ सम्झौता

काठमाडौँ, ८ जेठ । बायर्न म्युनिखसँग गोलरक्षक म्यानुयल नुयरले नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सिजनपछि चेल्सीमा उनी जाने खबर बाहिर आइरहँदा क्लबसँग उनले नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

३४ वर्षे उनलाई अन्य क्लबले पनि अनुबन्ध गर्न चाहिरहेका छन् । बायर्नमा अब उनी सन् २०२३ सम्मका लागि रहनेछन् । बायर्नमा लामो समय बिताएका उनले क्लबलाई उपाधि जिताउन विशेष भुमिका खेल्दै आइरहेका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय