scheduleमगलवार जेष्ठ १३ गते, २०७७

१५ जुनबाट पर्यटन क्षेत्र खोल्दै ग्रीस

एजेन्सी, ८ जेठ । ग्रीसमा पर्यटन क्षेत्रलाई खुला गरिने भएको छ । कोरोना महामारीका बीच ग्रीसले यस्तो निर्णय लिएको हो । १५ जुनदेखि एजेन्स अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधै उडान सुरु गर्नका लागि अनुमति दिइएको छ ।

देशका अन्य विमानस्थलहरु एक जुलाईबाट खुल्नेछन् । प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले भने, ‘रेष्टुराँहरु २५ मेबाट खुल्नेछन् । समुद्री किनारहरुमा लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।’

Dish_Home

पर्यटक बिना परीक्षण र क्वारेन्टाइनमा बसेको देशमा आउन सक्नेछन् । तर, स्वास्थ्य अधिकारीहरुले आवश्यक पर्दा जसको पनि परीक्षण गर्न पाउनेछन् ।

ग्रीसमा अहिलेसम्म २,८५० मानिस कोरोनाबाट संक्रमित बनेका छन् । यहाँ १६६ मानिसको मृत्यू भएको छ । देश में 2,850 संक्रमित हैं, जबकि 166 लोगों की मौत हुई है।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय