scheduleमगलवार जेष्ठ १३ गते, २०७७

रसियामा कोरोना भाइरस, मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौँ, ९ जेठ । रसियामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख १७ हजार नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार रसियामा संक्रमितको संख्या ह्वात्तै बढेकाे छ । विहीबार झण्डै ९ हजार संक्रमति फेला परेका थिए ।

त्यस्तै विहीबार १२७ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

Dish_Home

रसियामा हालसम्म ३ हजार ०९९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै कुल संक्रमितमध्ये ९२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै २ हजार ३०० को अवस्था गम्भीर रहेको छ । रसियामा संक्रमितको संख्या अमेरिकापछि सबैभन्दा बढी रहेको छ । तर, संक्रमणका कारण ज्यान गुमाउनेको अनुपात भने कम रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय