scheduleआइतवार जेष्ठ १८ गते, २०७७

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या ४८७ पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३० थपिएको छ । आज विहान ९ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक अद्यावधिक गर्दै थप ३० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

यो सँगै संक्रमितहरुको कूल संख्या ४८७ पुगेको छ ।

Dish_Home

नयाँ संक्रमितहरु नवलपरासीका ४, चितवनका २,  कपिलबस्तुका ९ र सर्लाहीका १५ जना छन् ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय