scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

चीनमा सुरक्षासम्बन्धी नयाँ कानुन घोषणा

काठमाडाैं, ८ जेठ । चीनले सुरक्षा सम्बन्धी नयाँ कानुन घोषणा गरेपछि हङ्कङ्का प्रजातान्त्रिक पक्षधरहरुले चिन्ता व्यक्त गरेका छन् । चीनले ल्याएको नयाँ कानुनले हङ्कङको स्वायत्तता कमजोर पार्ने भन्दै अन्तराष्ट्रिय समुदायले पनि चासो राखेका छन् ।

चीनको नेशनल पिपुल कंग्रेसले कानुनका बारेमा आज थप छलफल गर्ने चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् । समर्थकहरुले भने गत वर्ष उब्जिएको राजनितिक विरोध प्रर्दशनलाइ रोक्न कानुनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय