scheduleसोमवार आश्विन ५ गते, २०७७

२० जनामा थप संक्रमण, ५०० नाघ्यो संक्रमितको संख्या

काठमाडाैं, ९ जेठ । नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय