scheduleबुधवार आश्विन ७ गते, २०७७

डिस्चार्ज भए बाँकेका २१ संक्रमित

काठमाडौं, ९ जेठ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बाँकेमा कोरोना संक्रमण देखिएका २१ जना अस्पतालबाट डिस्चार्ज भएका बताए ।

डिस्चार्ज हुनेमा  ९ जना महिला र  १२ जना पुरुष रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय