scheduleसोमवार आश्विन ५ गते, २०७७

बालिकालाई करणी प्रयास गर्ने युवक पक्राउ

उदयपुर, १० जेठ । बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन् । गएको बैशाख ३१ गतेको दिन लिम्चुङबुङ गाउँपालिका वडा नं. २ की १३ बर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा १८ बर्षीय अभिषेक खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए । कोरोना महामारीका बीचमा सरकारले लागू गरेको बन्दाबन्दीमा पनि हिंसा र अपराधका घटनाहरु घट्न सकेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय