scheduleमगलवार श्रावण २७ गते, २०७७

ग्रान्डी अस्पतालको गैरस्वास्थ्यकर्मी कर्मचारीमा भेटियो कोरोना पोजेटिभ

काठमाडौं, १० जेठ । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । उनी अस्पतालमा कार्यरत भए पनि गैरस्वास्थ्यकर्मी कर्मचारी हुन् ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँ कार्यरत एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।

ट्रेसिङलाई प्रभावकारी बनाउन अस्पताल एरिया सिल गर्ने तयारी सुरु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय