scheduleसोमवार आषाढ़ २२ गते, २०७७

एडामा ट्रोय किन्ने तयारीमा लिभरपुल

काठमाडौँ, ११ जेठ । लिभरपुलले आउने सिजनको तयारीका लागि नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरिराखेको छ । मिडिया रिपोर्टका अनुसार लिभरपुलको पहिलो प्राथमिकतामा रहेका छन् उल्भ्सका खेलाडी एडामा ट्रोय ।

उनले यस सिजन दमदार खेल प्रदर्शन गर्दै आइरहेका छन् । उनलाई अनुबन्ध गर्न अन्य क्लबहरुसमेत ललायित देख्छिन् । तर, लिभरपुल अग्र स्थानमा देखिएको छ ।

उनलाई अनुबन्ध गर्न ६० मिलियन पाउण्डभन्दा बढी तिर्नु पर्ने बताइएको छ । फ्रन्ट तीनका लागि उनी उत्कृष्ट खेलाडी रहेको प्रशिक्षक उर्गेन क्लपले समेत बताएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय