scheduleशनिवार आषाढ़ २० गते, २०७७

नायिका बर्षा राउतको विवादास्पद अभिव्यक्तिः सीमाबारे भारतसँग झगडा गर्नुहुँदैन

काठमाडौं, ११ जेठ । नायिका बर्षा राउतको एक विवादित अभिव्यक्ति निक्कै भाइरल बनिरहेको छ । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो परेको प्रतिक्रिया दिएकी छिन् ।

एक भिडियो जारी गर्दै उनले यस्तो प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् ।

भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने तर यसरी झगडा गर्न नहुने बताएकी छिन् ।

वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले आफूलाई समस्या भएको समेत भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय