scheduleमगलवार आषाढ़ २३ गते, २०७७

बाँके र बर्दियाका थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ ११ । बाँके र बर्दियाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले पुष्टि गरेका हुन् ।

बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवक, बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय