scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक

काठमाडाैं,११ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक भएको छ । भारतीय ह्याकरले साइट कब्जा गरेका छन् । भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै साइटमा भारतीय झन्डा राखेका छन् ।

नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गर्ने क्रम बढाइरहेका छन् ।

भारतीय ह्याकरले दिनभरजसो आफ्नो कब्जामा लिएका हुन् । अहिले साइट आफ्नो नियन्त्रणमा ल्याउनेक्रम जारी रहेको र केहीबेरमै समस्या समाधान हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय