scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

खोरको छानाले च्यापिएर दुईजनाको मृत्यु

सांकेतिक तस्बिर

११ जेठ, चितवन । चितवनको नवलपुर गैंडाकोटमा कुखुराको खोरको छानाले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।

हावाहुरीसहित आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका ८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको हो ।

दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय