scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, १२ जेठ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ७०३ जनाभन्दा बढी संक्रिमतको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म २२ हजार ७१६ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

त्यस्तै संक्रमितको संख्या ३ लाख ६३ हजारभन्दा बढी पुगेको छ । आइतबारमात्रै १६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै एक लाख १ लाख ४९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै ब्राजिलमा कोरोना महामारी तिव्रतामा फैलिइरहेको छ । ब्राजिल अत्यधिक कोरोना संक्रमित हुने दोस्रो देश हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय