scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन सुरु, हेर्नुहोस् लाइभ

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।

उनले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ का रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनपटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन् । सम्बोधनअघि सोमबार नै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय