नवराज विकहरु
बेलाको बोली (मुक्तक)
‘वर्ग युद्ध’ गर्नेबेला चाहिन्छन् नवराज विकहरु,
‘सीमा युद्ध’ लड्नेबेला ल्याइन्छन् नवराज विकहरु,
सामाजिक न्याय र प्रेमको युद्धमा भने सधैं-सधैं-
कुटी-कुटी मारिन्छन् या बगाइन्छन् नवराज विकहरु ।