scheduleशनिवार श्रावण २४ गते, २०७७

नवराज विकहरु

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

‘वर्ग युद्ध’ गर्नेबेला चाहिन्छन् नवराज विकहरु,
‘सीमा युद्ध’ लड्नेबेला ल्याइन्छन् नवराज विकहरु,
सामाजिक न्याय र प्रेमको युद्धमा भने सधैं-सधैं-
कुटी-कुटी मारिन्छन् या बगाइन्छन् नवराज विकहरु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय