scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

चिनियाँ क्लब सांघाईद्वारा युनाइटेडको प्रस्ताव अस्वीकार, इघालोको सम्झौता नवीकरण नहुने

काठमाडौँ, १३ जेठ । म्यानचेस्टर युनाइटेडसँगको सम्झौता फरवार्ड ओडियन इघालोले नविकरण नगर्ने भएको छन् । मिडिया रिपोर्टका अनुसार युनाइटेडको प्रस्ताव चिनियाँ सुपर लिग क्लब सांघाईले अस्वीकार गरेपछि नविकरण नहुने भएको हो ।

म्यानचेस्टर युनाइटेडले सांघाईबाट उनलाई लोनमा अनुबन्ध गरेको थियो । उनीसँग क्लबले ३० सम्म सम्झौता गरेको थियो । उनीसँगको सम्झौता नविकरण गर्न क्लबले इच्छा देखाएको थियो । तर, प्रस्ताव अस्वीकार भएसँगै नविकरण नहुने भएको हो ।

जनवरीको अन्त्यतिर म्यानुमा आएका उनले सानदार खेल प्रदर्शन गर्दै आइरहेका छन् । उनले म्यानुका लागि चार गोल समेत गरेका छन् । सिजनको अन्त्य सम्मको लागि युनाइटेड आएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय