scheduleमगलवार आषाढ़ ३० गते, २०७७

संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक

फाइल फोटो

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । संविधान संशोधनकोबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रिय दलका अध्यक्षहरु र पूर्वप्रधानमन्त्रीलगायतलाई बोलाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय