scheduleआइतवार आषाढ़ २८ गते, २०७७

अदालतहरू

कविता
नम्रता गुरागाईं

अदालतहरू
खोल न्यायका ढोका र
बोल !
नवराजले प्रेम गर्न पाउँछ भनेर
नवराजले खुशीको गीत गाउन पाउँछ भनेर
के बिगार्‍यो उसले
ऊ पुरूष मान्छे, महिलालाइ प्रेम गर्‍यो
बोल!
मान्छेको जातमा
पुरूष र महिलामात्र हुन्छ भनेर !

(हालः अमेरिका)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय