scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

बर्नेमाउथका गोलरक्षक कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, १४ जेठ । इंग्लिस क्लब बर्नेमाउथका गोलरक्षक आरोन रामस्डेललाई कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । मंगलबार कोरोनाको रिपोर्ट पोजिटिभ आएसँगै उनको उपचार पनि थालिएको छ ।

उनले आफु सेल्फ क्वारेनटाइनमा बसेको समेत जानकारी दिएका छन् । उनले सुरुमा रिपोर्ट आउँदा आफु डराएको बताएका छन् । तर, खेलाडीको भने गोप्य राखेको थियो ।

जुन महिनादेखि प्रिमियर लिग सुरु गर्ने तयारी भइरहँदा सबै खेलाडीहरुको कोरोना परीक्षण भइराखेको छ । मिडिया रिपोर्टका अनुसार हाल दोस्रो चरणको कोरोना परीक्षण भइराखेको छ ।

हालसम्म ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय