scheduleमगलवार आषाढ़ ३० गते, २०७७

थप ७६ जना कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, १५ जेठ । प्रदेश २ मा थप ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय