scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अस्पताल बनाउन स्थानीय तहलाई १४ अर्ब विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि बजेट छुट्ट्याएको छ । यसको १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

त्यस्तै गतवर्ष देखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय