scheduleआइतवार आश्विन ११ गते, २०७७

अब एक चिकित्सक, एक स्वास्थ्य संस्था नीति कार्यान्वयन गरिने

काठमाडौं, १५ जेठ । सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कार्यान्वयन गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको जानकारी दिएका छन् ।

बजेट प्रस्तुत गर्दै उनले भने, ‘एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम यो बर्षबाट शुरुवात गरिनेछ । त्यसका लागि ५ अर्व १० करोड रुपैयाँ विनियोजन गरेको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय