scheduleशनिवार आषाढ़ २७ गते, २०७७

बजेटः अब विदेशी नागरिकलाई श्रम स्वीकृति अनिवार्य

काठमाडौं, १५ जेठ । अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृतिको नियम अनिवार्य हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि कुनै पनि विदेशी नागरिकले श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नपाउने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय