scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

रोजगारी गुमाएकालाई विकास निर्माणमा परिचालन गर्छौंः अर्थमन्त्री खतिवडा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गरिने जानकारी दिए ।

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था पनि सरकारले गरेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय