scheduleमगलवार आषाढ़ २३ गते, २०७७

तराई क्षेत्रमा स्यालो ट्युबवेलका लागि सरकारी प्राथमिकता, २ अर्ब ३२ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले तराई क्षेत्रमा स्यालो ट्युबवेलका लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै उत्पादन बढाउन स्यालो ट्युबवेललाई प्राथमिकता दिइएको बताए ।

समृद्ध तराई मधेस विकास कार्यक्रमअनुसार तराईका कृषियोग्य भूमिमा भूमिगत पानीका लागि २२ हजार स्यालो ट्युबवेल गाडिने भएको हो । त्यस्तै आगामी वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय