scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सामूहिक सहकारी खेती गर्नेलाई शित भण्डारण गर्न आर्थिक सहयोग

काठमाडौं, १५ जेठ । सरकारले सामूहिक सहकारी खेतीलाई सप्रोत्साहन गर्न बजेटमा विशेष व्यवस्था गरेको छ ।

सामूहिक खेती गर्नेलाई मात्र शित भण्डारण गर्न आर्थिक सहयोग गर्ने सरकारले व्यवस्था गर्ने जनाएकव छ । सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिकको व्यवस्था मिलाउन आवश्यक बजेट व्यवस्था गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब पुर्‍याएको उनले जानकारी दिए ।

अर्थमन्त्री युवराज खतिवडाले बाली विमा वाली उत्पादन भएपछि मात्रै रकम तिर्ने व्यवस्था सरकारले मिलाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय