scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

यातायात र आमसञ्चारलाई इजाजत र नवीकरणमा छुटको व्यवस्था

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण निर्माण, यातायात, आमसञ्चार, चलचित्र लगायतका क्षेत्र नराम्ररी थलिएको निष्कर्ष निकाल्दै इजाजत तथा नवीकरणमा छुट दिने जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले ती क्षेत्रको समस्या सम्बोधन गर्न कर्जा सुविधाको समेत व्यवस्था गरिएको बताए ।

उनले भने, ‘लकडाउन अवधिभरीका लागि ठेक्का तथा बैंक ग्यारेन्टीको म्याद थपको व्यवस्था समेत मिलाएको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय