scheduleसोमवार आषाढ़ २२ गते, २०७७

स्थानीय तहमा पठाइँदै ६० वटा मालपोत र नापी कार्यालय

काठमाडौं, १५ जेठ । सरकारले ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सबै मालपोत कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने पनि जानकारी दिएका छन् ।

उनले मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय