scheduleसोमवार आषाढ़ २९ गते, २०७७

बीमाको दायरा बढाउन घुम्ती बीमा कार्यक्रम

काठमाडौं, १५ जेठ । सरकारले बिमाको दायरा विस्तार गर्ने र दाबी भुक्तानीलाई सहज बनाउन बजेटमा प्राथमिकता दिएको जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यसको लागि घुम्ती बीमा कार्यक्रम लागू गर्ने बताए । नेसनल पेमेन्ट गेटवेको व्यवस्था गर्ने र आगामी आर्थिक वर्षदेखि सार्वजनिक सेवाको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्ने मिलाउने उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय