scheduleशनिवार आषाढ़ २७ गते, २०७७

मेलम्चीलाई ५ अर्ब ४६ करोड


काठमाडौं, १९ जेठ । मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण आगामी आर्थिक वर्षमा सक्ने उद्देश्यका साथ सरकारले ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको दोस्रो चरणको काम सुरु गर्नका लागि यो बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय