scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

खेलकूद क्षेत्रलाई २ अर्ब ३६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले २ अर्ब ३६ करोड बजेट छुट्याएको छ । बिहीबार संघीय संसदका दुवै बैठकमा संयुक्तरूपमा बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट छुट्याएको जानकारी पनि दिए ।

उनले अन्तराष्टिय क्रिकेट मैदान, अरु खेल मैदान, कवर्ड हल निर्माणको लागि आवश्यक रकमको व्यवस्था मिलाइएको जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय