scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

कोरोना संकटमा रेलको कुरा, ८ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । कोरोना महामारीबाट संक्रमित हुने र मृत्यू हुनेको संख्या ह्वात्तै बढिरहेको बेला सरकारले रेलको योजनालाई पनि निरन्तरता दिएको छ । सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ।

सरकारले २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली थपिने पनि बताएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय