scheduleसोमवार आषाढ़ २९ गते, २०७७

नीजि क्षेत्रको आग्रह बजेटमा नसमेटिदा आर्थिक पुर्नउत्थानमा चुनौती देखियो : शेखर गोल्छा

काठमाडौं, १५ जेठ । उद्योग वाणिज्य महासंघका वरीष्ठ उपाध्यक्ष शेखर गोल्छाले आउदो आर्थिक वर्षको बजेटले आर्थिक पुर्नउत्थानमा चुनौती देखिएको बताएका छन् ।

बजेट सार्वजनिक भएको केही समयमै सामाजिक संजालमा ट्वीट गर्दै उनले नीजि क्षेत्रका आग्रह बजेटमा नसमेटिदा बजेट पुर्नउत्थान चुनौतीपूर्ण भएको बताएका हुन् ।

उनले साना तथा मझौला उद्यमलाई प्रोत्साहन, पर्यटनमा सहुलियत, पुर्नकर्जा विस्तार, विद्युतको डिमाण्ड शुल्क खारेजी लगायत बिषय भने सकारात्मक भएको बताएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय