scheduleसोमवार आषाढ़ २२ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, १६ जेठ । बिहीबारमात्रै ब्राजिलमा १ हजार ६७ जनाभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म २६ हजार ७६४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । विहीबारमात्रै २४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या ४ लाख ३८ हजार पुगेको छ । त्यस्तै १ लाख ९३ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसका कारण भयावह स्थिति सिर्जना भएको छ । राजनीतिक खिचातानीका कारण आम मानिसको स्वास्थ्यसँग खेलावाड भएको भन्दै अधिकारीहरुले आपत्ति जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय