scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

विश्वभर कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, १६ जेठ । विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । कोरोना भाइरसका कारण हालसमम ३ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभर ५९ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

२५ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ५४ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय