scheduleसोमवार आषाढ़ २९ गते, २०७७

नयाँ बसपार्कमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ, १६ जेठ । काठमाडौँको नयाँ बसपार्कमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र २५ वर्षीय धनबहादुर बुढा रहेका छन् ।

मिनिट्रकका चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय