scheduleमगलवार आषाढ़ २३ गते, २०७७

अञ्जु पन्त र राजन कार्कीलाई ‘उडुँ उडुँ’ लागेपछि … (भिडियो)

काठमाडौँ, १६ जेठ । लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’ को एनिमेसन म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको ‘उडुँ उडुँ लाग्यो मलाई’ मा पुरुषोतम सुवेदीको संगीत रहेको छ भने बिष्णु विरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनी गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमान्टिक बनेको छ ।

हेर्नुहोस भिडियो-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय