scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कोरोनाको कहरबीच पेरुमा भूकम्प

लिमा, १८ जेठ । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

पेरुमा कोरोना महामारीका कारण अहिलेसम्म १ लाख ५५ हजार ६७१ जना संक्रमित भएका छन् । त्यहाँ ४ हजार ३७१ जनाको मृत्यू भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय