scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

सिमकार्ड र रिचार्ज कार्ड किन्दा उपभोक्ताले कर तिर्नुपर्ने

काठमाडौं, १८ जेठ । उपभोक्ताले आगामी वर्षदेखी जुनसुकै टेलिफोनको सिमकार्ड र रिचार्ज कार्ड किन्दा दुइ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्ने भएको छ ।

तीन दिन अघि सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा दुई प्रतिशत कर बढाउने उल्लेख गरेको हो । सिमकार्ड र रिचार्ज कार्डमा मात्र नभई अब फोन गर्दा लाग्ने दस्तुरमा पनि कर बढ्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उपभोक्ताले भने प्रविधिको विकास भइरहेका टेलिफोनमा लाग्ने महसुल दर घटाउनुको साटो बढाएकोप्रति आपत्ति जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय