scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

बोरुसिया मन्छेनग्लाडबाखको सहज जित

काठमाडौँ, १९ जेठ । गएराति भएको जर्मन बुन्डेसलिगामा बोरुसिया मन्छेनग्लाडबाखले युनियन बर्लीनलाई ४-१ गोलले पराजित गरेको छ । मन्छेनग्लाडबाखलाई महत्वपुर्ण जित दिलाउन मार्कुस थुरामले दुई गोल गरे भने फ्लोरिन न्युहाउस र अलासेन प्लियाले एक एक गोल र्न सफल भए ।

त्यस्तै खेलमा खासै प्रभाव जमाउन नसकेको बर्लीनका सेबास्टियन एण्डरसनले एक गोल गरे ।

मन्छेनग्लाडबाखले २९ खेलमा ५६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । बर्लीन ३१ अंकसहित लिगको १४ औं स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय